यातायात व्यवस्था कार्यालय नेपालगंजले नयाँ भवनबाट सेवा सुरु गर्ने
नेपालगंज, बाँके- लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको नेपालगंज यातायात व्यवस्था कार्यालयले अस्थायी रूपमा सेवा बन्द गरी नयाँ कार्यालय भवनबाट सेवा सुचारु गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी…