Browsing Category

नीतिका कुरा

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित

काठमाडौं: संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो। त्यसअघि बैठकमा संघीय…

घरेलु हिंसा गरेमा कस्तो सजाय हुन्छ ?

नीतिपत्रः २०८२, साउन ३० नेपालमा घरेलु हिंसा एक गम्भीर सामाजिक र कानुनी अपराधको रूपमा लिइन्छ। घरभित्र वा पारिवारिक सम्बन्धमा हुने शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई घरेलु हिंसा मानिन्छ। मुलुकी अपराध संहिता र घरेलु हिंसा (कसूर र…

महिला हिंसा भनेको के हो ? महिला हिंसा गरेमा कस्तो सजाय हुन्छ ?

नीतिपत्रः २०८२ साउन,२९ नेपालमा महिला हिंसा एक गम्भीर सामाजिक र कानुनी अपराधको रूपमा लिइन्छ। महिला हिंसा भन्नाले महिलाको विरुद्धमा हुने शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, सांस्कृतिक वा आर्थिक यातनालाई जनाइन्छ। यो हिंसा घरभित्र, कार्यस्थल,…

सार्वजनिक निकायले सूचना नदिएमा के कस्तो कारबाही हुन्छ ?

नीतिपत्रः २०८२ साउन २९ सार्वजनिक निकायहरूले नागरिकलाई सूचना नदिएमा अब जरिवाना मात्र होइन, विभागीय कारबाही समेत हुने कानुनी व्यवस्था लागू भएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार नागरिकले माग गरेको सूचना मनासिब कारण विना नदिएमा सम्बन्धित…

अब मृत्यू भैसकेका पुर्वजहरुसँग पनि कुराकानी गर्न सकिने

ऐजेन्सीः विज्ञानको विकास र प्राविधिक अनुभवले अब त्यस्तो पनि सम्भव बनाईदिएको छ । जसको कल्पना गर्न पनि असम्भवजस्तै लाग्थ्यो। के तपाईंले कहिल्यै सोच्नुभएको थियो कि सयौँ वर्षअघि बितिसकेका आफ्ना पूर्वजहरूसँग कुरा गर्न सम्भव हुन्छ ? सायद होइन। तर…

रामहरि खतिवडाले दिए प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको सभापति पदबाट राजीनामा

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले समिति सभापतिको पदबाट राजीनामाको घोषणा गरेका हुन्। आफू एक इमान्दार जनप्रतिनिधि भएको पनि उनले…

जल्दै गरेको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको युरोपेली नेताहरूले स्वागत गरेका छन्। ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका…

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को…