Browsing Category
समाचार
संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित
काठमाडौं: संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो।
त्यसअघि बैठकमा संघीय…
रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाइयो
रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि…
पशुपतिको घाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ
पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको…
रामहरि खतिवडाले दिए प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको सभापति पदबाट राजीनामा
प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले समिति सभापतिको पदबाट राजीनामाको घोषणा गरेका हुन्।
आफू एक इमान्दार जनप्रतिनिधि भएको पनि उनले…
जल्दै गरेको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको युरोपेली नेताहरूले स्वागत गरेका छन्।
ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका…
बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को…
‘कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक’
२४ मंसिर, काठमाडौं । सरोकारवालाहरुले कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको ‘संसद र संसदीय पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले जनसहभागितामा बन्ने कानून दिगो…